Posted by: Birkhe_Maila July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
नियमापत्ती! नियमापत्ती! हेरि तो रसबरि चमचम बनाम्ने रेसिपि खुसुक्क फुनमा साटासाट अर्न पाइन्न। मजाले चौतारीमा लेख्नु पर्दछ। सबैलाई चेतना भया! चाउरिएको अनुहार जवान बना'को??? मैले? हो र भन्या? मेरि बास्सै? साँच्चै हो???
Read Full Discussion Thread for this article