Posted by: Juggy July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ओ भउते लुतेकुकुरले टोक्यो कि, घाँस (Grass) खान थाल्यो कि, यो ट्याम न कुट्याम तिनपाने खान थालो! बेला न कुबेला मिठो बचन बोल्छ बा। बस्नै गार्हो होला जसो छ यो गाममा अब!! जसले भउतेलाइ यस्तो बानको हो तेस्को बोली नि यस्तै भैजावस् हे पर्मेश्वरी!!
Read Full Discussion Thread for this article