Posted by: Rahuldai July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
यस्तो पनि हुंदो रैछ जिन्दगिमा कहिले कहिले। कसैलाई माया गर्नु, एउटा भूल गरें मैले। यस्तो पनि हुंदो रैछ। लौ ठुलदाइ को गीति प्रश्नको सहि उत्तर दिएमा १ गोटा खालि सीडी पुरस्कार दिइने छ। प्रश्न: यो गीतका गीतकार, संगितकार र गायक-गायिका को नाम क्रमश:भन्नु होला अथवा लेख्नु होला।
Read Full Discussion Thread for this article