Posted by: भउते July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
आपटाउनगल-जी, के गर्ने , सुहाए पनि नसुहाए पनि आखिर वास्तविकता त यही हो। दुर्गेश्वरी-जी, बाघको छाला ओढ्दैमा हरिण बाघ कसरी बनोस। आखिर खाने बेलामा त घाँसै खान पर्यो नि हैन र? स्काइ-जी, नमस्ते। हजुरलाई स्वागत छ है चौतारीमा। चौतारीमा नयाँ नयाँ अनुहार देख्न पाउँदा साह्रै खुशी लागेको छ। हजुरबाट सन्सनीपूर्ण लेख रचनाहरु अपक्षा गर्छौँ हामीहरु। नयाँ पात्रहरुले नयाँ नयाँ प्रश्तुतिहरु पेश गरे चौतारीमा सुनमा सुगन्ध हुन्थ्यो। हा हा बिर्खे-जी, यस्तै हो। कति छद्मभेषमा बसम भनेर निस्केको। राहुलदाइ र नेपालकी छोरी-जीलाई नमस्ते गरेँ है।
Read Full Discussion Thread for this article