Posted by: Nepalki_chori July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
मलाई नि सन्चै छ भन्न परो थुली, अलिक दिन पछि चौतारी आको, एहां के के भैसकेको जस्तो छ, मेसो पाउनै गारो मलाई नि सन्चै छ भन्न परो थुली, अलिक दिन पछि चौतारी आको, एहां के के भैसकेको जस्तो छ, मेसो पाउनै गारो हैन यो स्काई के भन्छ? खै उहांहरुको न्वारन नि भाको छैन जस्तो लाग्यो मलाई त (अब कोस्ले पो न्वारन गर्दिने हुन कुन्नि? )
Read Full Discussion Thread for this article