Posted by: Rahuldai July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाअाअाअाअा? बिर्खे दादु को प्रश्न बुझे भए मार्दिनु। भउते गुरु सुध्रेको भन्नु र बाघ शाकाहारि बन्नु उस्तै उस्तै हो कि होइन? बुझ्नेले, चिन्ने ले उत्तर् दिनु पर्यो।
Read Full Discussion Thread for this article