Posted by: Nepalki_chori July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्कार गरे है मैले। ओ हो, नयां अनुहारहरु हुनुहुन्छ, एस्सो चिनापर्चि गर्न पाए हुने क्या रे (रिट्ठे, स्काइ, पल्लाघरे अन्तरे - तपाइहरु सबैइलाई नि नमस्कार् गरें है) हाम्रो जिम्माल बा लाई बुढेसकालले छोडेर बब्बाल् छ (भन्नाले जवानि फिरेछ) हाम्रो भौते सुध्रेर चौतारी नै खल्लो पारेछ थुलि के छ? चित्रे "अल द वेस्ट्" दुर्गेश्वोरि मलाइ त्यो रसवरि कसरि बनाउने सिक्नु पर्ने भएको छ
Read Full Discussion Thread for this article