Posted by: Birkhe_Maila July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल! अब पुरस्कार हो; अहिले डाडु, पन्यौ इत्यादीको डर भयो भने २ बर्ष सम्म पुरस्कार क्लेम गर्दा हुन्छ। :) हैन sky जी, तपाइँ ईश्क हाईss हो कि आकाशे हो हँ???? आइ मिन भद्रमहिला हो कि सज्जनबृन्द हो? अहो भउते जी, तपाइँ सुध्रिने प्रयास गरिरहनुभएको रे? म त कि त तपाइँ चुनावमा उठेर मिठा शब्दमा भाषण गर्न सिक्दैहुनुहुन्छ कि त एफ एम मा गिति कथा प्रस्तुत गर्ने प्रस्तोता बन्ने प्रयास गर्दै हुनुहुन्छ भन्ठानिरा थिएँ, सुध्रँदैपो हुनुहुँदो रहेछ! अनि कति सकियो? आइ मिन कति प्रतिशत पुरा भयो सुध्रने प्रकृया?
Read Full Discussion Thread for this article