Posted by: भउते July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
आपटाउनगल-जी, नमस्ते ! सञ्चै हुनुहुन्छ? अनि लन्च खानु भयो? बिर्खे-माइला-जी, नमस्कार। हजुर, ठीकै छ भन्नु पर्यो। हजुरले त खत्रा खत्रा प्रश्न गर्नु भएछ नि त। खोइ मलाई त एउटा पनि उत्तर आउँछ जस्तो लागेन। पल्लाघरेअन्तरे-जी, हजुर मेरो नाम लिन डराउनु पर्दैन। म पो सप्रिन प्रयाश गरेको, हजुर त हैन नि।
Read Full Discussion Thread for this article