Posted by: PallaGhareAntare July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
१)अहिले आधा घन्टा अझै भा छैन, भएसी सोचेर जवाफ दिम्ला। २)पछाडि फर्केर हेर्छु कतै भौते काजी (अन्यथा नमाने पैले बिग्र्या बेला को कुरो हो यो) त छैनन मेरा पछाडि। ३)खुसी हुन्छु आफ्नै काख् मा त पोखियो नी सोफाँ पोखिएन भनेर। ४)आफ्नो बच्चा (भएको भए) तिनै परिचित लाई भिडाई दिन्थे ताकि बाउ को बदला लेओस। ६)बराबरी सामान् र'चन, फच्या भए झैँ भयो। लौ मैले तपाईँ लाई तपाईँ ले मलाई मदत् गरे झै मानौ र आ आफ्नो सामान बोकेर घर तिर लागौ भन्न पर्ला।
Read Full Discussion Thread for this article