Posted by: Rahuldai July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
मर्नु बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न। तिम्रो माया मर्नै सकिन तिम्रो माया मर्नै सकिन। यो गीत हाम्रो जमानाको हो। गायक फत्तेमान( राजभण्डारी) बाहेक संगितकार नाति काजि (श्रेष्ठ) अनि गीतकार तिर्थ राज तुलाधर हरु स्वर्गबाट आफनो गीतको गति दुर्गति हेर्दै गरेका होलान्।
Read Full Discussion Thread for this article