Posted by: hetterika!! July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हिडाईमा हाँसको झैं चाल छ जे लाएनी सुहाउने जीउडाल छ मोहनीऽऽऽ तिम्रो बोलीमा कुर्ता सुर्वाल लाउँदा त यस्ती छौ कस्ती हौली गुन्यो चोलीमा!! मेरो पनि बिहिबारे जदौ यो बिर्खेमाइलाको।
Read Full Discussion Thread for this article