Posted by: Rahuldai July 26, 2007
Login in to Rate this Post:
0
?
तिमीलाई म के भनुं
फूल् भनुं कि जून भनुं
उपमा धेरै म के दिउं
तिमीलाई मन कि मायालु भनुं
तिमीलाई म के ....................
तारेमाम गाम्लेहरु। ठुली चिया खायौ? चित्रे प्याकिङ् गर्यौ? चिप्ले क्या मीठो गीत हाल्यौ।