Posted by: chipledhunga July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
आफू त जुरेली हाँगा माथि बसेर डाली डाली चढेर तिखुलिच्याँक तिखुलिच्याँक भन्छे है चरीले माया मार्यो च्याट्टै बिहिबारे जदौ यो बिर्खेमाइलाको। मुन्नी, धेरै पछि भेट भो नि। ठुलि, चियामा गँड्यौला चोपेर खाएको हो आज? चित्रे, आँफै भ्यागुता छौ अरुलाई के भन्छौ? :)
Read Full Discussion Thread for this article