Posted by: world_map July 26, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
>>> बाघले घाँस खान खोजेर नि मजा भो त कईं?<<<
हे हे! हाम्रो भ्यागुते काजी 'भेजिटेरियन' भा'को हो? यो त सुहाएन नि!
ए ठूली, तिमी एक्लै चौतारीमा? चिया पियौ?