Posted by: भउते July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
धन्यबाद मानवी-जी। अब भने चैनको सास फेर्न पाउने भएँ। चाहन्थेँ कि हजुरले लेखेका हरेक अक्षरहरुको एउटा एउटा शेर बनाउँ ता कि प्रत्येक शब्दबाट एउटा सिङ्गै गजल बनोस र एक-एक वाक्यबाट एक-एक गजलको किताब बनोस। अनि प्रत्येक किताबको पहिलो पन्नामा लेख्न सकियोस मानवी-जी प्रति समर्पित
Read Full Discussion Thread for this article