Posted by: manvi July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
'मानवी-जीलाई त अलिक बढिनै चोट परेको जस्तो मानेको छु। '------------------------ भौतेजी तपाईंको बर्तमान को लेख्ने कलाले नै भौतेपात्रको राम्रो 'इमेज' देखेको । ईतिहास खोल्नेपढने तिर सोच गरेको छैन। कुरो 'चोट' को हो भने तपाईंको कुरोले मलाई एतिक्न झिंगाको टाउको (झिंगाको टाउको सब भन्दा सानो हुन्छ भन्नु हुन्थ्यो क्या मेरो हजुरमुवा)जती एक पित्को जती एक थोपा जती पनि चोट लगेको छैन । भौते 'बिग्रिदा' यस्तो 'सप्रिदा' झन कस्तो नि? अब अरु दिदी बहिनी को कुरो त म के जानु । मेरो ब्यस्ततालाई त्यसरी एक्तर्फी सोचिदिदा भने दु:ख लाग्यो 'जिजु'
Read Full Discussion Thread for this article