Posted by: shirish July 25, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
Bhaute I am thankful to you. I got the idea immediately after reading your ghazal. I told you I will be writing in positive note. ह्रश्व दीर्ध के मिल्या छ छैन थाहा भएन ! गुनकेशरि सुनाखरी भेटें आफै भित्र के पो खोज्नु अरु ? मन्जरी भेटें आफै भित्र ! बिट्टाले अब सच्चा <--> झुठ्ठा साबित हुंदैन ! ठट्टा नहुने कचहरी भेटें आफै भित्र ! ऊप्रान्त पाप रोक्ने प्रहरी भेटें आफै भित्र पश्चाताप पखाल्ने पोखरी भेटें आफै भित्र ! मनभेद मतभेद होला र कसैगरि ? स्तर सबैको उस्तै बराबरी भेटें आफै भित्र ! काल- कोठरीको डरले म चुप रहन्न, दौतरी सहितका नगरी भेटें आफै भित्र ! भो दोहरीको पक्ष बिपक्षमा नबोलाउ निरन्तरताको आन्ताक्षरी भेटें आफै भित्र !
Read Full Discussion Thread for this article