Posted by: hetterika!! July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हा हा रिठ्ठे, दिलमा र मनमा भएर धडकनमा नभाको त आमिर खान हैन र भन्या? बिजुली चुरोटै किन चाहिनि नि यो ठुल्दाइलाइ। बरु खुकुरी, गोरखा भयो भने कमसेकम फिल्टर त हुन्छ, त्यो मागुम न बरु!
Read Full Discussion Thread for this article