Posted by: ritthe July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
कसरी गरु म बयान तिम्रो, पाइन शब्द मैले खोजेर शायद शब्द नै छैन कि कतै या त म डराए कि शब्दको अभिब्यक्तीको उपहास हुन्छ भनेर । मनमा छौ दिलमा छौ तर धड्कन मा छैनउ किन? किन होला गाम्ले हरू?
Read Full Discussion Thread for this article