Posted by: CaMoFLaGeD July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हा हा हा सान्नानी! लोल! क्या समातेको के त्यो लास्ट लाइन! मलाई त्यो एकपटक मिसले तिमीसङ च्याट गरेर यहाँ लेख्नु भएको कुरा दिमागमा परि रहेको थियो। 'एक हातले टाइप गरेकोले ढिलो भएको' भन्ने, हे हे हे! त्यहि कुरालाई यहाँ राख्या के! अरु कन्फ्युज हुन्छन् कि हुदैनन् टाइप र फोनको डिफरेन्स भनेर! कसैले वास्तै गरेनन् त्यो कुरालाई! हे हे हे! मलाई त्यो हरितालिकेले भनेको Did you check my email? वाला कुरा त यादै भएन, नत्र राख्न हुने रहेछ, रमाइलो हुन्थ्यो! साहुले भोली शुक्रबार भन्ने सोचेर दिएको रहेछ काम! आफ्नो बिज्जोग हुनलाग्या थियो, फेरि भोली त होइन पर्सी पो शुक्रबार त भन्ने याद भएपछि अलि हलुका भयो, हत्तेरी! लोल फर्माइस आउन थाल्यो अब? कहाँ सक्नु हौ त्यस्तो लेख्न? बरु जिम्माल बा लाई भन्नु पर्ला अब! "तमाखु विथ जिम्माल बा" सुरु गर्न!
Read Full Discussion Thread for this article