Posted by: chanaa_tarkaari July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ, मन्तयेक ला देश बरबाद भएको याद सँधै आउछ नि, के गर्नु । अब हामी नेपालीहरु प्यालेष्टाइनि बन्ने दिशामा गइरहेका छौ, कुर्द बन्ने दिशामा गइरहेका छौ । अफगानिस्तान सम्म बन्ने भाग्य पनि नहोला कि जस्तो छ । कुम्ले ब्रो, कफि गफ दामि छ, कफि गफमा नि फर्माइस आउन थालो, लु है, फर्माइसलाइ नि ध्यान दिन परो ।
Read Full Discussion Thread for this article