Posted by: Rahuldai July 25, 2007
किनकि..अब म नेपालिमात्र रहिन...bitter truth
Login in to Rate this Post:     0       ?        
वाह!वाह् ~! वाह्! यथार्थ यही हो कबिज्यू, तर पनि हामी साला चुपचाप चुपचाप छौं, बिदेशिको लागि ज्यान दिएर भी सी पाउनेले सम्मान खोज्ने देशमा देशको लागि गर्ने कोइ निस्केन। भावपूर्ण यथार्थतालाई सुन्दर शब्दहरुमा उनेकोमा प्रसंशा न गरीरहन सकिन।
Read Full Discussion Thread for this article