Posted by: ritthe July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ए ठुलि, हसुर्नु भनेको घिच्नु भनेको नि। अब घिच्नु भनेको के हो रिट्ठे भनन, घिच्नु भनेको hyaps दिने हो, त्यो भनेको चाँही खाने हो क्यार । अब त पक्कै बुझ्छिन होली ठुलि ले , बाठी छीन हाम्री ठुलि कठै ।
Read Full Discussion Thread for this article