Posted by: CaMoFLaGeD July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
कफि विथ कुम्ले पढेर हाँस्नु हुने अनि कफि विथ कुम्लेमा अन्तरबार्ता दिनुहुने सबैलाई धन्यवाद! माथी अन्तरबार्तामा मैले त्यो टपटेनको लिन्क पनि दिएको छु, यदि कसैले हेर्नु भएको छैन या त्यहाँ क्लिक गर्नु भएको छैन भने तलको लिन्कमा क्लिक गर्नुहोला! http://www.sajha.com/sajha/html/top10.cfm आफ्नोत चट्टारो छ कामको! साहुको कामले बबाल भइसक्यो! लागेँ म! जदौ!! :-)
Read Full Discussion Thread for this article