Posted by: hetterika!! July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ठुली के सोध्नु छ भनेको? ओ हो भउते-जी, हजुर सुध्रिन लागेरो रे भनेर हामी सप्पैलाई टेन्शन हुन लाई सक्यो। जल्ले नि भउते त सुध्रिसक्यो, तिमिहरु के हो यस्तो भनेर भन्न थालिसके। हैन, बच्चादेखी लाग्या बानी छोडेर यो कुट्याममा चै किन सुध्रिने बिचार गर्नुभाको हो, खुलस्त पारिदिनु भए आभारी हुने थियौं। यहाँ त सबैजना गडेउलाको कुरा गरिरनु भा रै छ, आफ्नो नि हसुर्ने बेला भो, एकछिनाँ भेटुम्ला।
Read Full Discussion Thread for this article