Posted by: भउते July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा कुम्ले-दाइ, गजब लेख्नु भो। साँच्ची तितौरी-जी अचेल कता हराउनु भो कुन्नि। सबैलाई नमस्ते गरेँ। बिर्खे-जी, लगातार दुइफेर भन्दा बढी कुनै कुरा (भात बाहेक) खायो भने त मैले सपनामा पनि त्यै खाएको खाएइ देख्छु। अनि ब्युँझेर त्यो चिज देख्न नपरे हुन्थ्यो जस्तो लाग्छ। ठुल्नानी, सञ्चै हुनुहुन्छ ?
Read Full Discussion Thread for this article