Posted by: world_map July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ठूली, थ्याङ्क्यु! प्याकिङ् सकेको छैन ,अझै केही दिन बाँकि छ। जाने बेलामा फून सून गरम्ला नि! जिम्मी बूढा, सरूवा भएर जान लाको, कुम्लेको नजीकै। के गर्नु कहिले यता दगुर्याछ कहिले कता दगुर्याछ। साँच्चै, तितौरी कता गै? तिरूऽऽऽऽ
Read Full Discussion Thread for this article