Posted by: Birkhe_Maila July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लु रिट्ठे चाइन्जो मजाले हसुर! म नि हसुर्ने हो एउछिनाँ। आफ्नो त 'घरै पिँडालु बनै पिँडालु ससुरालि जाँदा बाह्र हातको पिँडालु' भने जस्तो हिजो चौतारीमा हल्ला गरि गरि चाउमिन पकाको, हिजो खाएँ, अब एकछिना खाने, भरे बेलुकालाई नि छ, उस्तै परे भोलि बिहान नि हुन्छ। यो ताल छ यि आफ्नु। जे खायो त्यहि खा-खायै हुन्छु म त, अब एइ चाउमिन नि कुन दिन गँड्यौला जस्तो लाग्न थाल्छ अनि छोडिन्छ!
Read Full Discussion Thread for this article