Posted by: world_map July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! हा हा हा हा! रोटफल कुम्ले! गज्जबको क्रिएटिभिटि! >>>>टेलिफोन: लौ अचम्म! यो उमेरमा नि अन्तरबार्ता रे! ल ल एकैछिन है त! म दिन्छु! (एकै छिनमा, अस्पस्ट आवाज, सानी नानीले बोलेको जस्तो लाग्ने) पाsss... पाsss... पा.sss.. का.sss. लाss.. बर्‍रर्‍र्र.sss.. हाsss... क्वाँsss... क्वाँsss...! <<< हा हा हा हा! हँसायो!
Read Full Discussion Thread for this article