Posted by: Birkhe_Maila July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल! हाहाहाहा.... हैन ठुल्दाई एन्टिना मिलेर पनि हेरिसकेँ। कुम्लेले हँसाउन सम्म हँसायो। सबै भन्दा रमाइलो र कृएटिभ पार्ट मलाई लागेको चाहिँ हाहाहाहाहा बिचरा ऊ अन्तरवार्ताको प्रश्न सोध्न खोजिरा' छ तिनजना केटिहरु भेटेर आफ्नै कुरा! लोल! हाहाहा क्या सोचेको यार! हाहाहाह अनि सान्नानिले भनेको - "मोरीहरु कस्तो राम्री भएर आएका होलान त्यहाँ म चाँहि यहाँ यस्तो लुगामा छु, कम-से-कम लुगा त राम्रो लगाएर बस्थेँ, के भन्लान गाउँलेहरुले! " यो तितौरी फितौरीले चौतारिलाई माया मारेकै हो त???
Read Full Discussion Thread for this article