Posted by: sumedhu July 25, 2007
English Grammar Help needed desparately
Login in to Rate this Post:     0       ?        
corrigendum: ( माथिको कुरामा अलिक शुद्दता थपेको ) I had always thought that all my friends I would see on the streets were her friends too. मेरा सबैजसो मित्रहरू जसलाई मैले सडकमा देखूँला , तिनीहरू उनका पनि साथी होलान भनेर मेले सदैव सोचेको थिएँ । अथवा मैले सधैँ सोचेको थिएँ कि ती सबै मेरा साथीहरू जसलाई म बाटोमा भेटूँला ती उनका पनि साथीहरू होलान ।
Read Full Discussion Thread for this article