Posted by: Rahuldai July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
के को एन्टिना मिलाउछ अब भउतेले बिर्खेदाई? हिजो राती पून्टेदा को साली भेट्न, झ्याल चढ्न न सके सि, त्यैइ एन्टिनालाई भर्‍याङ बनाई च्ढेको यही आखाले देखेको। पूण्टेदा घुरेको सुनेर बाघ आयो भन्दै भर्‍याङ सर्‍याङ् त्यहो छोडेर हस्याङ फस्स्याङ गर्दै आएको मैले भेटेको। अब बुढा, एन्टिना मिलाउ भन्दै म मिल्छ? पून्टेदा बरु आरम सङ टेलिभिजण हेर्दै होला, त्यहि भर्‍याङ राखेर। तारेमाम्।
Read Full Discussion Thread for this article