Posted by: CaMoFLaGeD July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
आदरणिय स्रोता महानुभावहरु, यहाँहरुलाई हिजो मैले भने झै आज हामीले यो हफ्ताको "कफि विथ कुम्ले" लिएर आएका छौँ। बिगतका हफ्ताहरुमा झैँ यो हफ्तापनि हामी चौतारीका केहि बिशेष ब्यक्तित्वहरुलाई म सङ कफि पिउन निम्त्याउने छौँ र केहि कफि गफ गर्नेछौँ। यहाँहरुले हिजो रातभरि लगाएर अनुमान गर्नु भएका अतिथीहरु आज आउनु भयो कि भएन भन्ने कुरा यहाँहरुले एकैछिनमा थाहा पाउनुहुनेछ। हामीलाई हिजो हाम्रो "कफि विथ कुम्ले" को इमेलमा निकै स्रोता महानुभावहरुले इमेल पठाउनु भयो धेरै जनाले अनुमान लगाउने प्रयास गर्नु भयो, धेरैले खुसुक्क भन्नलाई अनुरोध गर्नुभयो, तर हामीले ठान्यौ हाम्रा पाहुनाहरु को को हुनुहुन्छ भन्ने कुरा यहाँहरु सबैले एकैचोटी थाहा पाउनुहोस। हजुर!!! आजका पाहुनाहरु को को हुनुहुन्छ भन्ने कुरा हामी यो सानो कमर्सियल ब्रेक पछि बताउने छौँ, अहिलेलाई कमर्सियल ब्रेक। :-)
Read Full Discussion Thread for this article