Posted by: Birkhe_Maila July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
मजाको चौतारी बनाएछ भान्जो ले! लु चिरन्जिवी नै न नबनेस यो कलिजुगमा अलि बढि बाँचेस, संसार देखेस! चित्रेलाई पनि यहि कपि पेस्ट! बुधबारे बुधुनो जदौ! यो बिर्खै माइलाको!!
Read Full Discussion Thread for this article