Posted by: Birkhe_Maila July 25, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
धुत् भउते, मन नै भरङ्ग बनाइदियो यार! भेटिन खै एक लौ खोजेँ जहाँ तहाँ असम्भव! कि परी खोजेँ मैले यहाँ दा----मी गयो! र अर्को, अर्थात् पहिलो गजलको मतला- बोकि ल्याएँ चुरा पोते थमाउन सकिएन अफशोच तिम्रो हात समाउन सकिएन गजल आउँछ जस्तो त लागिराको थियो निकै पहिले देखि नै। जे होस प्रतिक्षाको फल मिठो रहेछ। धन्यवाद्!
Read Full Discussion Thread for this article