Posted by: Rahuldai July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु! हरि, ठुली, चने, दीप ब्रो, अन्तरे जन्तरे सबैमा प्रभातकलीन जदौ। उस्को मायाले मार्‍यो, थाहै भएन, जाने त गैगो, भैगो, चिठ्ठी आएन। (हाम्रो जमानाको गीत त्यो, अहिले भए-इमेल आएन हुन्थ्यो)
Read Full Discussion Thread for this article