Posted by: ritthe July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
चित्रे, चिप्ले, जिम्माल् बा गोतायेँ, कुम्ले, मदनवा, हरी, ठुली, मास्टर्नी नानी, नेप्चे, नेप्चि, भऊते र सान्नानी चने, यामे, पुन्टेदाइ ,अन्तरे, निशे, दुर्गे दि, राहुल् दाइ ,दीप् ज्यो, रिट्ठे, जग्गे ,ग्वाँचे, दादा बुरो, नेपे दाइ सबैलाई यो नयाँ शीतल चौतारी मा रिट्ठे को स्वागत अनी अभिबादन | हरी लाई धेरै धेरै धन्यवाद भन्न मून लागेको छ भित्रै बाट किन हो किन । अनी ठुलि लाई एउटा कूरा सोधु सोधु लागिरछ । ठुलि त्यो namaste gamle saathi haroo taaaaaaaaa भनेको चाँही के हो नि त्यो अन्तमा ताअाआ भनेको के हो ठुलि? कृपया दिमाग नगरि भन है त । माइन्ड नगरि भन भन्या क्या
Read Full Discussion Thread for this article