Posted by: भउते July 24, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
राहुलदाइ, धन्यबाद प्रशंशाका शब्दका लागि। तर शब्दहरु साँचिराख्नुस है। धन भन्दा फरक------शब्द अपुरणीय हुन्छ। मिस-जी, म जे बोल्छु त्यै लेख्छु। गहिरिएर सोँचेर लेख्ने क्षमता ममा छैन, त्यसैले म बोलेको बुझ्नेले मैले लेखेको सजिलै बुझ्छ र म सोही चाह्छु। उच्च भाषाको प्रयोग मेरो पहुँच बाहिरको कुरा हो। पाल्नु भो, मन पराइदिनु भो धेरै धेरै धन्यबाद।
Read Full Discussion Thread for this article