Posted by: भउते July 24, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
गौतम-जी र मिस-मि जिलाई नमस्ते गरेँ है। गौतम-जी, १ बर्षको परिक्षणकाल त अलिक भढी भएन र भन्या ! चौतारीको पुरानो सदस्यको नाताले अलि अलि फुकुवा गर्न पर्यो नि, यसो ठूला बडाको जन्मोत्सब पारेरै भए पनि। धेरै अपराध त गरेको छैन के रे। एउटा काल्पनिक पात्र जुरेलीलाई अलिक बढी अपमान गरियो कि। त्यसैको सुरमा चौतारीका दिदी-बहीनीहरुलाई नानाथरी काल्पनिक नाताले अलि अलि चोट पुर्याएको स्विकार्छु। मानवी-जीलाई त अलिक बढिनै चोट परेको जस्तो मानेको छु। सायद मैले निभाइराकेको पात्रको इतिहास राम्रो सँग नबुझ्नुभएकोले पनि त्यसो भएको हुनुपर्छ। मिस-मि-जी, कागजको खोस्टोमा नै के छ र ! म श-शरीर (श-शब्द) हाजिर छु।
Read Full Discussion Thread for this article