Posted by: miss_ me July 24, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउतेजी (देवरजी), धेरै पछी हजुरको गजल पढन पाउदा निकै खुशीलाग्यो। ह्जुर्को गजलहरु असाद्यै मन पर्छ।बेला बखत यस्तै पढन पाइराखुम है त मुल्यांक्न गर्ने क्ष् मता त राख्न सक्तिन 'सरल शब्दमा मार्मिक भाव'दुइटै राम्रो लाग्यो तर पहिलो गजलको अन्तिम हरफ निकै मनपर्‍यो :)
Read Full Discussion Thread for this article