Posted by: Gautam B. July 24, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
जदौ! हरिलाई धन्यबाद! चित्रलाई पनि धन्यबाद!! भउते सप्रेकै हो त? तर अहिल्यै मानिन्न! एक वर्षको परीक्षणकाल राख्नुपर्छ। एक वर्षसम्म सो----झो भ'र जाँड-रउसी सित्तै पाएनी नखानी, केटी आफैं जिस्किन आएपनि नजिस्किनी, चौतारीका ठूलाबडालाई बिहान-बिहान दर्शन गर्नी गरपछि बल्ल परीक्षण काल फुकुवा हुन्छ र भउतेले सप्रेको स्थायी प्रमाणपत्र पाउँछ। कि कसो राहू बूडा, नेउची दि, पुण्टे बूडा जिम्माल बूडा, सानीमा?!
Read Full Discussion Thread for this article