Posted by: Rahuldai July 24, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
वाह गुरु वाह्!!!!!!!!! गजल लेख्नु भनेको यस्तो पो! सहरा थरि थरि खोजें मैले यहाँ, चौधै भुबन भरि खोजें मैले यहाँ। तपाईंको खोज र मेरो खोज उस्तै उस्तै हो। फरक खोजको बिषय हुन सक्ला। तारेमाम्।
Read Full Discussion Thread for this article