Posted by: Rahuldai July 24, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारीमा पहिलो तारेमाम्! चित्रे र हरि सबैको आँखा वरिपरि चित्रेलाई दाम आउने काम हरिलाई छोरि दिनेहरुको लाम मेरो आशिष भने नि यही हो मेरो बक्सिस भने नि यही हो। तारेमाम्।
Read Full Discussion Thread for this article