Posted by: भउते July 24, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हेत्तेरिका-जीलाई धेरै धेरै बधाइ छ, यति राम्रो चौतारी बनाउनु भएकोमा। खाली उल्टा-पाल्टा मात्र गफ गरेर चौतारीबासीमा भउतेको इमेज सारै नै बिग्रेकोले यो चौतारी देखी भउते सुध्रिने प्रयाशमा भएको खबर सुनाउन पाउँदा हामीलाई सारै खुशी लागेको छ। यो प्रयाश सबैजना गाम्लेहरुलाई नमस्ते भनेर सुरु गरेँ है त मैले। :-) -भउते
Read Full Discussion Thread for this article