Posted by: Birkhe_Maila July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
लौन आज ठुल्दाई कता जानुभयो। आज चाउमिन भुट्न खोजेको, उमाल्ने देखि सस हालेर खाने सम्मको असलि बिधि चाहिएको थियो। केहि अनुत्तरित प्रश्नहरु थिए। जस्तै: तरकारिहरु पहिला उसिन्ने कि सिधै टुक्राहरु हाल्ने? मासु (पहिले नै पाकेको) संगै भुट्ने कि चाउमिन तयार भएपछि माथि बाट हाल्ने? के भुट्ने बेलामा नै सस हाल्ने? मसला के के हाल्दा काठमान्डुको असलि चाउमिनको स्वाद आउँछ? ठुल्दाई??? कता हो???
Read Full Discussion Thread for this article