Posted by: Birkhe_Maila July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हाहाहाहा रमाइलो प्रश्न! पहिलो पटक ५००० नै दिमागमा हान्दो रहेछ! नब्बे पछि सय पुग्ना साथ सिधा हजार जोड्दोरहेछ दिमाग ले! टु प्लस टु डिभाइडेड बाइ टु कति हुन्छ? भनेको जस्तो! :)
Read Full Discussion Thread for this article