Posted by: hetterika!! July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
त्यो जोड्नी हिसाब चैं यहाँहरुले आफ्नो वरीपरी कसैलाई पनि जाति, धर्म, रँग, लिँग, पढाई कुनै कुराको भेदभाव नराखी सोध्नुहोस, ४१०० भन्ने मान्छे दश जना मा एक जना पाउन पनि मुश्किल हुन्छ, ग्यारेन्टिड! दीप ब्रो, क्या दामी कबिता गयो.... मेरै बखान गरेको जस्तो लायो :)
Read Full Discussion Thread for this article