Posted by: Deep July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
आइतबार ब्यानै देखि दिक्क भोलि त फेरी --- भन्दै ठिक्क सोमबार आउँछ नारेर जान्छ मङ्गलले त झन जोतेरै मार्छ बुध आउँछ झिनो आश पलाउँछ तलबि बिहिबार मात्रै आफ्नो लाग्छ शुक्रबार आउँदा हतार हतार हुन्छ हेर्यो शनिबार त बाटो लाग्दै हुन्छ आइतबार ब्यानै देखि दिक्क भोलि त फेरी --- भन्दै ठिक्क
Read Full Discussion Thread for this article