Posted by: ritthe July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
क्यार्नु आफुलाई त आउँदैन कबिता लेख्न तै पनि यस्सो ट्राइ मारेको नि । दु:ख न माननु है साथी हो दु:खमा पियो खुशीमा पियो कत्ती पियो पियो तर पनि कैले लागेन कि रक्सीले ज्यान लियो बरू आफुलाई त लाग्छ कि बिहान चिया सँगइ दैनिक एक पेग दियो वाह वाह वाह वाह साथी हो जीवन भनेको नसा हो यस्ले कैले छोड्दैन तिमी केवल रक्सी पिउछौ तर म त बियर पियुछु यार वाह वाह वाह वाह
Read Full Discussion Thread for this article